समाचार
विरुवा गाउँ कार्यपालिकाको कार्यालय स्याङ्जा ।
गाउँसभाको १४ औँ अधिवेशन
विरुवा गाउँपालिका वडा नं ८ को सुन्तला बगैँचा र आसपासको दृश्य
विरुवा गाउँपालिका ४ नं. वडा कार्यालय भवन
विरुवा गाउँपालिका वडा नं २ स्थित निर्माण सम्पन्न सामुदायिक स्वास्थ्य इकाई भवन
विरुवा गाउँपालिका वडा नं. १ स्थित कृषि उपज संकलन केन्द्र
विरुवा बाजर वरपरको क्षेत्र
विरुवा गाउँपालिकाको संक्षिप्त परिचय
विरुवा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जाबजारबाट दक्षिण पूर्वमा पर्दछ। नेपाल सरकारको मिति २०७३/११/२७को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलकाअन्तर्गत साविकका विरुवाअर्चले, मनकामना, ओरष्टे गा.वि.स. का सबै वडाहरू तथा साविकका गा.वि.स. पेल्काचौरको वडा ३ र ९, राङभाङको ४,५,६,७ र ८ चिन्नेबासको १,२,३,४,५ र ६ तथा किचनासको १,२,३,४,५ र ७ नम्बर वडाहरू पर्दछन्।जम्मा ८ वटा वडाहरू रहेको यस गाउँपालिकाको केन्द्र विरुवा वजारमा अवस्थित छ जहाँ पुग्नका लागि सिद्धार्थ राजमार्गको राङ्खोला भन्ने स्थानबाट भित्र करिब १७ किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ ।
भौगोलिक अवस्थिति :
पुर्व : हरिनास गाउँपालिका र तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका ।
पश्चिम : भिरकोट नगरपालिका र वालिङ नगरपालिका ।
उत्तर : पुतलीबजार नगरपालिका ।
दक्षिण: चापाकोट नगरपालिका र हरिनास गाउँपालिका ।
जनसंख्या :नयाँ संरचना अनुसार विरुवा गाउँपालिकामा २०७८ को जनगणना अनुसार १४००१ जनाको बसोबास रहेको छ (पुरुषः ६५१९ र महिलाः ७४१०) ।
घरपरिवार संख्या : ३९५४ (राष्ट्रिय जनगणना २०७८ अनुसार)
क्षेत्रफल :नयाँ संरचना अनुसार विरुवा गाउँपालिकाको कुल क्षेत्रफल ९५.७९ वर्ग किलोमिटर रहेको छ ।
विद्यालय :मा.वि.:९, आधारभूत विद्यालय (१-५):१७, आधारभूत विद्यालय (१-८): ८, निजी विद्यालय:२,क्याम्पस:१,सामुदायिक बाल विकास केन्द्र:२
Audio Notice Board No. : 1618061620914
सूचना तथा समाचार
-
मिति: 09/18/2024 - 11:00
-
मिति: 08/24/2024 - 10:56
-
मिति: 08/12/2024 - 12:38
-
मिति: 08/01/2024 - 11:53
-
मिति: 07/25/2024 - 04:54
-
मिति: 07/14/2024 - 17:13
-
मिति: 07/09/2024 - 16:54
-
मिति: 06/25/2024 - 11:58
-
मिति: 06/25/2024 - 11:58
-
मिति: 06/18/2024 - 16:14
-
मिति: 06/13/2024 - 10:23
-
मिति: 06/06/2024 - 12:59
-
मिति: 08/24/2024 - 10:56
-
मिति: 08/12/2024 - 12:38
-
मिति: 08/01/2024 - 11:53
-
मिति: 07/25/2024 - 04:54
-
मिति: 07/14/2024 - 17:13
Quick Links
- अर्थ मन्त्रालय
- केन्द्रीय पञ्जिकरण विभाग
- गण्डकी प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय
- जिल्ला समन्वय समितिको कार्यालय स्याङ्जा
- नेपाल कानुन आयोग
- प्रिती फन्ट बाट युनिकोड कन्भर्रटर
- राष्ट्रिय योजना आयोग
- लोक सेवा आयोग
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
- स्थानीय तहको लागि ICT ब्लग
- स्थानीय तहहरुको website
- स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
जन प्रतिनिधि
-
Section:अध्यक्षPhone:9856067555Email:kunwarsurya38@gmail.com
-
Section:उपाध्यक्षPhone:9856067565Email:bhagawatisharma980@gmail.com
-
Section:कार्यपालिका सदस्य/प्रवक्ताPhone:9856067506Email:
पदाधिकारी
-
Section:प्रमुख प्रशासकीय अधिकृतPhone:9856052112Email:cao.biruwamun@gmail.com
-
Section:प्रशासन शाखा प्रमुख, सूचना अधिकारीPhone:9856015711Email:pitamber.pokhrel@nepal.gov.np
जानकारी
-
मिति: 07/24/2024 - 15:26
-
मिति: 06/25/2024 - 10:43
-
मिति: 06/24/2024 - 17:43
-
मिति: 08/04/2023 - 10:55
-
मिति: 07/18/2023 - 14:47
-
मिति: 03/27/2024 - 13:38
-
मिति: 03/27/2024 - 13:37
-
मिति: 05/23/2023 - 16:14
-
मिति: 07/08/2018 - 22:56
-
मिति: 07/27/2017 - 13:08
-
मिति: 07/28/2024 - 16:01
-
मिति: 07/28/2024 - 16:00
-
मिति: 02/01/2024 - 11:58
-
मिति: 12/27/2023 - 15:09
-
मिति: 11/09/2023 - 13:42
Pages
बजेट तथा कार्यक्रम
-
मिति: 07/24/2024 - 15:26
-
मिति: 06/25/2024 - 10:43
-
मिति: 06/24/2024 - 17:43
-
मिति: 08/04/2023 - 10:55
-
मिति: 07/18/2023 - 14:47
योजना तथा परियोजना
-
मिति: 03/27/2024 - 13:38
-
मिति: 03/27/2024 - 13:37
-
मिति: 05/23/2023 - 16:14
-
मिति: 07/08/2018 - 22:56
-
मिति: 07/27/2017 - 13:08
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
मिति: 07/28/2024 - 16:01
-
मिति: 07/28/2024 - 16:00
-
मिति: 02/01/2024 - 11:58
-
मिति: 12/27/2023 - 15:09
-
मिति: 11/09/2023 - 13:42
आय व्यय विवरण
-
मिति: 07/28/2024 - 11:16
-
मिति: 07/19/2024 - 03:54
-
मिति: 06/18/2024 - 12:23
-
मिति: 05/20/2024 - 11:25
-
मिति: 05/18/2024 - 04:02