FAQs Complain Problems

सूचना तथा समाचार

सामुदायिक विद्यालयले माग फाराम पेश गर्ने सम्बन्धी सूचना ।

यस विरुवा गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरुले मिति २०७७।०१।१७ गते भित्र सम्बन्धीत विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुकाे फागुन, चैत्र महिनाकाे मासिक तलव र २०७६ सालकाे पाेषाक भत्ता समेतकाे मागफाराम यस कार्यालयमा अनिवार्य रुपमा पेश गर्नहुन अनुराेध गरिन्छ ।

Pages