FAQs Complain Problems

विरुवा गाउँ कार्यपालिकाको कार्यालय स्याङ्जा ।

Read More

गाउँसभाको १४ ‌औँ अधिवेशन

Read More

विरुवा गाउँपालिका वडा नं ८ को सुन्तला बगैँचा र आसपासको दृश्य

Read More

विरुवा गाउँपालिका ४ नं. वडा कार्यालय भवन

Read More

विरुवा गाउँपालिका वडा नं २ स्थित निर्माण सम्पन्न सामुदायिक स्वास्थ्य इकाई भवन

Read More

विरुवा गाउँपालिका वडा नं. १ स्थित कृषि उपज संकलन केन्द्र

Read More

विरुवा बाजर वरपरको क्षेत्र

Read More

विरुवा गाउँपालिकाको संक्षिप्त परिचय

विरुवा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जाबजारबाट दक्षिण पूर्वमा पर्दछ। नेपाल सरकारको मिति २०७३/११/२७को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलकाअन्तर्गत साविकका विरुवाअर्चले, मनकामना, ओरष्टे गा.वि.स. का सबै वडाहरू तथा साविकका गा.वि.स. पेल्काचौरको वडा ३ र ९, राङभाङको ४,५,६,७ र ८ चिन्नेबासको १,२,३,४,५ र ६ तथा किचनासको १,२,३,४,५ र ७ नम्बर वडाहरू पर्दछन्।जम्मा ८ वटा वडाहरू रहेको यस गाउँपालिकाको केन्द्र विरुवा वजारमा अवस्थित छ जहाँ पुग्नका लागि सिद्धार्थ राजमार्गको राङ्खोला भन्ने स्थानबाट भित्र करिब १७ किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ ।

 

भौगोलिक अवस्थिति :

पुर्व : हरिनास गाउँपालिका र तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका ।          

पश्चिम : भिरकोट नगरपालिका र वालिङ नगरपालिका ।

उत्तर : पुतलीबजार नगरपालिका ।

दक्षिण: चापाकोट नगरपालिका र हरिनास गाउँपालिका ।

जनसंख्या   :नयाँ संरचना अनुसार विरुवा गाउँपालिकामा २०७८ को जनगणना  अनुसार १४००१ जनाको बसोबास रहेको छ  (पुरुषः ६५१९ र महिलाः ७४१०) ।

घरपरिवार संख्या   : ३९५४ (राष्ट्रिय जनगणना २०७८ अनुसार)

क्षेत्रफल :नयाँ संरचना अनुसार विरुवा गाउँपालिकाको कुल क्षेत्रफल ९५.७९ वर्ग किलोमिटर रहेको छ ।

विद्यालय  :मा.वि.:९, आधारभूत विद्यालय (१-५):१७, आधारभूत विद्यालय (१-८): ८, निजी विद्यालय:२,क्याम्पस:१,सामुदायिक बाल विकास केन्द्र:२

Audio Notice Board No. : 1618061620914

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

जानकारी