FAQs Complain Problems

विरुवा गाउँपालिका वडा नं. ३ साविक राङभाङ गाविस स्थित गुफाको प्रवेशद्वार । यसै गुफाः बोलीचालीको भाषामा भ्वाङ को नै कारणबाट राङभ्वाङ अपभ्रम्स हुँदै राङभाङ भएको किम्बदन्ती रहेको छ ।